दफा २५
पूर्वस्वीकृति लिनु पर्ने
विश्वविद्यालयले नेपाल सरकारलाई आर्थिक दायित्व पर्ने गरी कुनै पदाधिकारी, अध्यापक, अनुसन्धानकर्ता तथा कर्मचारीको दरवन्दी स्वीकृत गर्दा वा पारिश्रमिक वा सेवा सुविधा थप गर्नुअघि मन्त्रालय मार्फत नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।